Psalms 39:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, “म जे काम गर्छु, त्यसमा होशियार रहनेछु; मेरो जिब्रोद्वारा म पाप गर्नेछैनँ, दुष्ट मानिसका कानमा पर्नेगरी म केही भन्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति यदूतूनको लागि दाऊदको भजन [1] मैले भनें, “म आफ्नो चालचलनमा सावधान रहनेछु, र आफ्नो जिब्रोलाई पापबाट रोक्नेछु। दुष्टहरू मेरो सामुन्ने रहुञ्जेल म आफ्नो मुखमा महला लाएर बस्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु, र मेरो जिब्रोलाई पापबाट रोक्नेछु; दुष्टहरूको उपस्थितिमा, म आफ्नो मुखमा मोहोलो लगाएर बस्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।”