Psalms 39:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई अरू दण्‍ड नदिनुहोस्। तपाईंको प्रहारले म मर्न आँटेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको प्रहार मबाट हटाउनुहोस्‌, तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको विपत्ति मबाट हटाउनुहोस्; तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वर, मलाई शान्ति दिन थाम्नु होस् यदि तपाईं थामिनु भएन भने मलाई ध्वंश पार्नुहुनेछ!