Psalms 39:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई छोडिदिनुहोस् र मर्नुभन्दा अघि, मेरो अन्‍त हुनुभन्दा अघि मैले केही आनन्‍द पाउन सकूँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बिदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्‌, र म फेरि हर्षित हुन सकूँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो अन्त हुनुभन्दा अगि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।