Psalms 39:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि फिक्रीले मलाई विवश पार्‍यो। म जति सोच्‍थें, उति कष्‍टित हुन्‍थें, मैले यसरी नसोधी भएन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मभित्र मेरो हृदय सन्‍तापित भयो, जति सोचे त्‍यति नै मभित्र आगो दन्‍कियो। तब मैले मुख खोलेर भनें:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हृदय मभित्र जलिरह्‍यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ:
Nepali ERV (पवित्र बाइबल)
म एकदमै रिसाएको थिएँ अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ, यसैले मैले केही भनें।