Psalms 39:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु! म कहिलेसम्म बाँच्नेछु? म कहिले मर्नेछु? मेरो जीवन कहिले अन्त हुन्छ, सो मलाई भन्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मेरो जीवनको अन्त देखाउनुहोस्। मेरो जीवनका अब कति दिन बाँकी छन्, र मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्, र मेरो जीवन अब कति दिन बाँकी छ; मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ? भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु? मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!