Psalms 39:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छायाँजस्‍तो मात्र हो! उसले गरेको काम केही मूल्‍यको छैन। उसले धन बटुल्‍छ तर त्‍यो कसले बटुल्छ, सो जान्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिस छायाजस्‍तै मात्र हिँड्‌डुल गर्छ, त्‍यसले व्‍यर्थमा हलचल गर्दछ, त्‍यसले धन-सम्‍पत्ति थुपार्छ, तर त्‍यो बटुल्‍ने को हुन्‍छ, त्‍यसले जान्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ; व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्; तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।