Psalms 39:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई मेरो सारा पापदेखि बचाउनुहोस्। मूर्खहरूले मेरो हाँसो गर्न नपाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्‌, मूर्खहरूका तिरस्‍कारको पात्र मलाई नबनाउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्; मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।