Psalms 39:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म चुप लाग्‍नेछु, एक शब्‍द बोल्‍नेछैनँ किनभने मलाई यस्‍तो कष्‍ट दिने तपाईं हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मौन थिएँ, मैले आफ्‍नो मुख खोलिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मौन थिएँ; मैले मेरो मुख खोलिनँ; किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म आफ्नो मुख खोल्ने छैन म केही पनि भन्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।