Psalms 40:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मलाई बचाउन प्रसन्न हुनुहोस्; हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्! हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!