Psalms 40:17 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म कमजोर र गरीब छु, हे प्रभु! तर तपाईंले मलाई भुल्नुहुनेछैन। तपाईं मेरो उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ, मेरो सहायताको निम्ति चाँडो आउनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म त गरिबी र अभावमा छु; प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्। तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ; हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।