Psalms 40:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई डरलाग्‍दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्‍नुभयो। उहाँले मलाई चट्टानमाथि राख्‍नुभयो र सुरक्षित पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्‍नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्‍नुभयो, र मलाई उभिन दृढ़ स्‍थान दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो। उहाँले मलाई हिलै हिलो भएको ठाउँबाट उठाउनु भयो। उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।