Psalms 40:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो परमेश्वर! म तपाईंको इच्छा पालन गर्न कति मन पराउँछु! तपाईंको शिक्षा मेरो मनमा राख्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्वर; तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”
Nepali ERV (पवित्र बाइबल)
हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु। म तपाईंको व्यवस्था जान्दछु।