Psalms 41:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! आमेन! आमेन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका परमेश्‍वर परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌, आमेन अनि आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह, इस्राएलका परमेश्‍वरलाई, सदासर्वदा प्रशंसा होस्! आमेन! आमेन!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, इस्राएल का परमेश्वर धन्य हुनु हुन्छ! उहाँ सधैं हुनुहुन्थ्यो, अनि उहाँ सधैं हुनुहुनेछ। आमेन, आमेन।