Psalms 42:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गरेका अपमानले मलाई चुर पारिदिनुभयो, तिनीहरू मलाई सोधिरहन्छन्, “तिम्रा परमेश्वर कहाँ छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्ला गर्दै लगातार मलाई भन्छन्, “खोइ त तेरा परमेश्वर?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा हाडहरूमा गहिरो चोट पर्छ, जब मेरा वैरीहरूले मलाई गिल्ला गर्दै दिनभरि भन्छन्, “खोइ त तेरो परमेश्वर?”
Nepali ERV (पवित्र बाइबल)
मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछ अनि मलाई सोध्दछ, “तेरो परमेश्वर कहाँ छ? के तँलाई बचाउन अहिलेसम्म आएको छैन?”