Psalms 43:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! तब म तपाईंको वेदीमा जानेछु, तपाईं मेरो आनन्‍दको स्रोत हुनुहुन्‍छ। म वीणा बजाएर तपाईंलाई स्‍तुति चढाउनेछु। हे परमेश्‍वर! मेरो परमेश्‍वर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म परमेश्‍वरको वेदीमा जानेछु, मेरा परमेश्‍वरकहाँ, जो मेरो अति आनन्‍द र हर्ष हुनुहुन्‍छ। म वीणा बजाउँदै तपाईंको स्‍तुति गर्नेछु, हे परमेश्‍वर, मेरा परमेश्‍वर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म परमेश्‍वरको वेदीमा जानेछु, परमेश्‍वरकहाँ, जो मेरो आनन्द र हर्ष हुनुहुन्छ। म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु, हे परमेश्‍वर, मेरा परमेश्‍वर।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरको वेदीमा जानेछु। हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ। हे परमेश्वर, हे मेरो परमेश्वर, म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।