Psalms 44:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! धेरै समयअघि तपाईंले गर्नुभएको महान् कामबारे हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुरा हामीले आफ्‍नै कानले सुनेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको मस्‍किल [1] हे परमेश्‍वर, हामीले आफ्‍नै कानले सुनेका छौं, हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्‌, तपाईंले प्राचीनकालमा उनीहरूका समयमा कस्‍ता-कस्‍ता काम गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, हामीले आफ्नै कानले सुनेका छौँ; हाम्रा पितापुर्खाहरूले हामीलाई भनेका छन्, तपाईंले प्राचीन कालमा, उनीहरूका समयमा के-के कामहरू गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो। तपाईंले धेरै वर्ष अघि गरेका कार्यहरू। तिनीहरूले बताउनु भयो।