Psalms 44:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले हाम्रा शत्रुहरूको सामुबाट हामीलाई भाग्न लगाउनुभयो र हाम्रा सर-सम्पत्ति तिनीहरूले आफ्ना बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले हामीलाई शत्रुहरूबाट पछि हट्ने तुल्याउनुभएको छ, र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ; र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो। हाम्रा शत्रुहरूले हाम्रो सम्पत्ति लगेर गए।