Psalms 44:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] मेरो सधैँ बदनाम भएको छ र मेरो शत्रु र मलाई घृणा गर्नेहरूको बदनाम र खिसीका कुरा सुन्‍दा-सुन्‍दा म लाजमा परेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो अपमान दिनभरि मेरो सामुन्‍ने रहन्‍छ, र मेरो मोहड़ा शर्मले ढाकिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो गिल्‍ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले, बदला लिने शत्रुहरूका कारणले,
Nepali ERV (पवित्र बाइबल)
म लाजले छोपिएको छु। सारा दिन आफ्नो लज्जित रूप हेर्छु।