Psalms 44:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले तपाईंलाई भुलेका छैनौं अथवा तपाईंले हामीसँग गर्नुभएको करार तोडेका छैनौं, तापनि यी सबै हामीमाथि आइपरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले तपाईंलाई नबिर्से पनि, र तपाईंको करारप्रति झूटा नभए तापनि यी सबै हामीमाथि परिआएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै कुरा हामीमाथि परिआएका छन्; यद्यपि हामीले तपाईंलाई बिर्सेका छैनौँ, हामी तपाईंको करारप्रति झूटो भएका छैनौँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं। अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ। हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!