Psalms 44:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तापनि तपाईंले जङ्गली जनावरको बीचमा हामीलाई असहाय छोड्‍नुभयो, घोर अन्‍धकारमा तपाईंले हामीलाई त्‍याग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईंले हामीलाई चूर पारेर स्‍याल बस्‍ने पाखातुल्‍य बनाउनुभयो, र हामीलाई घोर अन्‍धकारले ढाक्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्‍ने ठाउँ बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्। तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ।