Psalms 44:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि हामीले आफ्‍ना परमेश्‍वरलाई पुज्‍न छोडेका भए, अन्‍य देवतालाई प्रार्थना गरेका भए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि हामीले हाम्रा परमेश्‍वरको नाउँ बिर्सेका भएदेखि वा अन्‍य देवदेवतातिर हाम्रा हात पसारेका भएदेखि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हाम्रा परमेश्‍वरको नाम हामीले बिर्सिएका छौँ भने, अथवा कुनै विदेशी देवी-देवतातिर हाम्रा हातहरू पसारेका छौँ भने,
Nepali ERV (पवित्र बाइबल)
के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं? के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन!