Psalms 44:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं मेरा राजा र मेरा परमेश्वर हुनुहुन्छ, आफ्ना प्रजालाई तपाईं विजय दिनुहुन्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं मेरा राजा र परमेश्वर हुनुहुन्छ, जसले याकूबलाई विजय प्रदान गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं मेरा राजा र मेरा परमेश्वर हुनुहुन्छ; जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ। आदेश दिनुहोस् अनि याकूबका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।