Psalms 44:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो र हामीलाई घृणा गर्नेहरूलाई हराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, र हाम्रा विरोधीहरूलाई शर्ममा पार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ; तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंले हामीलाई मिश्रबाट बचाउनु भयो। तपाईंले हाम्रा शत्रुहरूलाई लज्जित बनाएर राख्नु भयो।