Psalms 44:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब तपाईंले हामीलाई इन्कार गर्नुभएको छ र हाम्रो हार हुन दिनुभएको छ। हाम्रा सेनाहरूका साथ तपाईं हिँड्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब तपाईंले हामीलाई त्यागेर हामीलाई दीन तुल्याउनुभएको छ, र तपाईं हाम्रा सेनाहरूलाई साथ दिनुहुन्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ; तपाईं हाम्रा सेनाहरूको साथमा जान छोड्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो। तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन।