Psalms 45:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे राजाकी दुलही! मेरा कुरा सुन, आफ्‍ना कुटुम्‍ब र जातिलाई भुलिदेऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ध्‍यान देऊ, हे राजकन्‍या, र कान थापेर सुन, तिम्रा आफन्‍तहरू र तिम्रा पिताको घरलाई बिर्स।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे कुमारी, सुन, ध्यान देऊ र विचार गर: तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स!
Nepali ERV (पवित्र बाइबल)
हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।