Psalms 45:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुरोस देशका मानिसहरूले तिमीलाई उपहार ल्‍याउनेछन्, धनी मानिसहरूले तिम्रा कृपा-दृष्‍टि पाउने चेष्‍टा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टुरोसकी राजकन्‍या उपहार लिएर आउनेछिन्‌, धनाढ्य मानिसहरूले तिम्रो निगाह खोज्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टायरकी छोरीहरू उपहार लिएर आउनेछन्; धनी मानिसहरूले तिम्रो कृपादृष्‍टि खोज्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन् यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।