Psalms 45:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजकुमारी राजमहलमा छिन्, तिनी कति सुन्दरी छिन्। सुनको धागोले उनको पोशाक बनिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो खोपीमा राजकुमारी ऐश्वर्यमयी छिन्। तिनको वस्त्रमा सुन जड़िएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजकुमारी राजमहलमा ऐश्वर्यमयी छिन्; तिनको वस्त्र सुनले जडिएको छ।
Nepali ERV (पवित्र बाइबल)
राजकुमारी सुनको धागोले बुनेको पोशाकमा सजिएकी छिन्।