Psalms 45:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रङ्गी-बिरङ्गीका पोशाक पहिरेर तिनी राजाकहाँ पुर्याइनेछिन्। पछि-पछि लोकन्तीहरू आउनेछन्, तिनीहरू पनि राजाकहाँ पुर्याइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुट्टा भरिएका पोशाकमा तिनी राजाकहाँ पुर्याइन्छिन्। तिनका कुमारी सहेलीहरू तिनलाई पछ्याउँछन्, र तपाईंकहाँ ल्याइन्छिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्याइन्छिन्; तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्, जो तिनीसँगै रहनलाई ल्याइन्छन्।
Nepali ERV (पवित्र बाइबल)
राजाकहाँ पुर्याउनलाई, बेहुली आफ्ना सुन्दर पोशाकमा छिन्, उनका लोकन्तीहरू पछि पछि छन्।