Psalms 45:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हर्ष र उल्‍लाससाथ तिनीहरू आउँछन् र राजाका महलभित्र पस्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खुशी र आनन्‍दसित तिनीहरू भित्र लगिन्‍छन्‌। तिनीहरू राजाको महलभित्र प्रवेश गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हर्ष र आनन्दका साथ डोर्‍याइँदै, तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू आनन्दको साथ आउँछन्। आनन्दले नै भरिएर तिनीहरू राजाको महलमा प्रवेश गर्छन्।