Psalms 45:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा राजा, तपाईंका पुर्खाका वंशमा पछिसम्‍म राजा बन्‍न तपाईंका धेरै छोराहरू हुनेछन् र सारा संसारमा तपाईंले तिनीहरूलाई राजा खटाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका पिताको स्‍थान तपाईंका पुत्रहरूले लिनेछन्‌। तपाईंले तिनीहरूलाई सारा देशमा राजकुमारहरू बनाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्; तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्। तपाईंले तिनीहरूलाई पृथ्वीभरि शासकहरू बनाउनु हुनेछ।