Psalms 45:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं मानिसहरूमा सबैभन्दा सुन्दर हुनुहुन्छ, तपाईं बोल्नमा निपुण हुनुहुन्छ, परमेश्वरले तपाईंलाई सधैँ आशिष् दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्ठ हुनुहुन्छ, तपाईंका ओठ अनुग्रहले अभिषेक भएका छन्, किनकि परमेश्वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्ठ हुनुहुन्छ; र तपाईंका ओठहरू अनुग्रहले अभिषिक्त छन्; किनकि परमेश्वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईं सबै भन्दा असल हुनुहुन्छ। तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ। यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!