Psalms 45:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सामर्थी राजा! कम्‍मरमा तरवार भिर्नुहोस्, तपाईं गौरव र प्रतापले पूर्ण हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमशक्तिशाली, आफ्‍नो कमरमा आफ्‍नो तरवार भिर्नुहोस्‌, अनि प्रताप र गौरव धारण गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमवीर योद्धा, तपाईंको कम्मरमा आफ्नो तरवार भिर्नुहोस्; प्रताप र वैभव धारण गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो पटुकामा तरवार भिर। तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।