Psalms 45:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सत्य र न्याय जोगाइराख्नलाई, विजय गर्न महिमासाथ सवारी हुनुहोस्! तपाईंको शक्तिले ठूल्ठूला विजय हासिल गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो गौरवमा विजयसाथ, सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्। तपाईंको दाहिने बाहुलीले चमत्कारका कार्य प्रदर्शन गरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको वैभवमा विजयका साथ सवार हुनुहोस्; सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्; तपाईंको दाहिने बाहुलीले अचम्मका कामहरू गरोस्।
Nepali ERV (पवित्र बाइबल)
तिमी अचम्मको देखिन्छौ। धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित, तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।