Psalms 45:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका काँड तीखा छन्, उनले तपाईंका शत्रुहरूका मुटु छेड्दछन्, जाति-जातिहरू तपाईंको पाउपर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका तीक्ष्ण बाणहरूले राजाका शत्रुहरूका मुटु छेडून्। जाति-जातिहरू तपाईंका चरणमा झुकून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका तीखा काँडहरूले राजाका शत्रुहरूका हृदय छेडिओस्; राष्ट्रहरू तपाईंको चरणमा झुकून्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन् जसले गर्दा मानिसहरू तिम्रै सम्मुख भूइँमा लड्ने छन्।