Psalms 45:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको महलमा मान पाएका स्‍त्रीहरूमध्‍ये राजकुमारीहरू छन्। तपाईंको सिंहासनको दाहिनेपट्टि सबैभन्दा असल सुनका गहना पहिरेर रानी खडा छिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजकन्‍याहरू तपाईंका आदरणीय महिलाहरूमध्‍येका हुन्‌, तपाईंको दाहिनेपट्टि ओपीरको सुनका गहना पहिरेकी राजसी दुलही छिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका सम्मानित स्त्रीहरूमा राजकुमारीहरू छन्; तपाईंको दाहिने हातपट्टि ओपीरका निखुर सुनले सुसज्जित भएकी राजकीय दुलही छिन्।
Nepali ERV (पवित्र बाइबल)
लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्। तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।