Psalms 46:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्टको समयमा सहायता गर्न सधैँ तयार हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति अलामोत नामक कोरहवंशीको भजन [1] परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।