Psalms 46:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण हामी डराउनेछैनौं: चाहे पृथ्‍वी थर्कोस् र पर्वतहरू महासागरमा खसून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्‍वी उथलपुथल होस्‌, वा पर्वतहरू समुद्रको गर्भमा खसून्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्, चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;
Nepali ERV (पवित्र बाइबल)
यसैकारण भुइँचालो आए ता पनि पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।