Psalms 46:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाहे समुद्रहरू उर्लेर गर्जिऊन् र डाँडाहरू जोडले थर्किऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाहे समुद्र गर्जोस्‌ र फीँज काढ़ोस्‌, र चाहे त्‍यो उर्लेर आउँदा पर्वतहरू थर्कून्‌। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाहे समुद्र गर्जोस् र फीँज काढोस्, र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्।
Nepali ERV (पवित्र बाइबल)
हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ र पर्वतहरू र्थकिन्छन।