Psalms 46:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर त्यो सहरमा बास गर्नुहुन्छ, त्यो कहिले नष्ट हुनेछैन, बिहान सबेरै उहाँ त्यसको मद्दतको लागि आउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्नेछैन। झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन; परमेश्वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन। घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।