Psalms 46:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले के गर्नुभएको छ, आएर हेर। हेर, उहाँले कति अचम्‍मका कामहरू पृथ्‍वीमा गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्‍वीमा ल्‍याउनुभएको उजाड अवस्‍था।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आओ र याहवेहले गर्नुभएका कामहरू हेर, उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर। उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।