Psalms 46:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले सारा पृथ्‍वीमा लडाइँ रोक्‍नुहुन्‍छ, उहाँले धनु-काँड र भालाहरू भाँचिदिनुहुन्‍छ र ढालहरूमा आगो लगाइदिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पृथ्‍वीको पल्‍लो छेउसम्‍मै युद्धहरू रोक्‍नुहुन्‍छ। उहाँले धनु भाँच्‍नुहुन्‍छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ, उहाँले ढालहरूलाई आगोले भस्‍म पार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीको छेउसम्मै उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ; उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ; उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सकनु हुन्छ। उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ, तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।

Recommended Reading