Psalms 47:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सबै मानिसहरू हो! आनन्‍दले ताली बजाओ! उच्‍च सोरमा भजन गाएर परमेश्‍वरको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन [1] हे सबै जाति हो, ताली बजाओ, उच्‍च स्‍वरले परमेश्‍वरको जय-जयकार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ; उच्‍च सोरले परमेश्‍वरको निम्ति जयजयकार गर!
Nepali ERV (पवित्र बाइबल)
हे सारा मानिसहरू हो ताली बजाऊ! परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!