Psalms 47:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वोच्च परमेश्वर, परमप्रभुको डर मान्नुपर्छ, उहाँ महान् राजा हुनुहुन्छ, उहाँले सारा संसारमा राज्य गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वोच्च परमप्रभु कस्तो भययोग्य हुनुहुन्छ, सारा पृथ्वीका महान् राजा!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सर्वोच्च याहवेह कस्तो महान् हुनुहुन्छ, सारा पृथ्वीभरिका महाराजा।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ। सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।