Psalms 47:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले हामीलाई जाति-जातिमाथि विजय गराउनुभयो, उहाँले हामीलाई राष्ट्र-राष्ट्रमाथि राज्य गर्न लगाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले जातिहरूलाई हाम्रो अधीनमा ल्याउनुभयो, र मानिसहरूलाई हाम्रा पैतालामुनि पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा, र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो, उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।