Psalms 47:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर आफ्नो सिंहासनमा गएर बस्नुहुन्छ, उहाँ त्यसरी जानुहुँदा आनन्दका सोर उठ्छन् र तुरहीहरू बज्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वर आनन्दको ध्वनिसाथ माथि उक्लनुभएको छ, परमप्रभु तुरहीको आवाजसित जानुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर आनन्दको सोरसित, याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
नरसिंह र तुरहीको आवाजमा जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।