Psalms 47:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामका परमेश्वरका प्रजासँग देश-देशका राजाहरू भेला हुन्छन्, सबै सेनाहरूभन्दा उहाँ अझ सामर्थी हुनुहुन्छ, उहाँले सबैभन्दा सर्वोच्च भएर राज्य गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामका परमेश्वरको प्रजाझैँ जाति-जातिका शासकहरू भेला भएका छन्, किनकि पृथ्वीका राजाहरू परमेश्वरकै हातमा छन्। उहाँ अति उच्च हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहामका परमेश्वरका मानिसहरूझैँ राष्ट्रहरूका श्रेष्ठ व्यक्तिहरू भेला भएका छन्; किनकि पृथ्वीका शासकहरू परमेश्वरकै हुन्; परमेश्वर अति उच्च हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्। अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन। सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन। परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।