Psalms 48:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु महान् हुनुहुन्‍छ र हाम्रा परमेश्‍वरको सहरमा, उहाँका पवित्र डाँडामा उहाँको ठूलो प्रशंसा हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा गीत— कोरहवंशीको भजन [1] परमप्रभु महान्‌ र प्रशंसाको अति योग्‍य हुनुहुन्‍छ, हाम्रा परमेश्‍वरको नगरमा, उहाँको पवित्र पर्वतमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र पर्वतमा, याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।