Psalms 48:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वरका प्रजा हो! सियोनको चारैपट्टि फेरो लगाओ र धरहराहरू गन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनको चारैतिर हिँड़, र त्यसको परिक्रमा गर, त्यहाँका धरहराहरू गन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर; यसका धरहराहरू गन,
Nepali ERV (पवित्र बाइबल)
सियोनको चारैतर्फ हिंड्। शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।