Psalms 48:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्खालहरू ध्‍यान दिएर हेर र गढीहरूको जाँच गर, ताकि तिमीले आउँदा पुस्‍तालाई यसो भन्‍न सकौला:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका पर्खालहरूलाई ध्‍यानसाथ हेर, त्‍यसका किल्‍लाहरू राम्ररी हेर, र तिमीले पछि आउने पुस्‍तालाई बताउन सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर; यसका किल्‍लाहरूमाथि दृष्‍टि लगाओ; तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा राम्ररी वर्णन गर्न सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
अग्ला पर्खालहरू हेर, सियोनका राजमलहरूको प्रशंसा गर। तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।