Psalms 48:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको पर्वत सियोन अग्लो र सुन्दर छ, महान् राजाको यस सहरले सारा संसारमा आनन्द ल्याउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको पवित्र पर्वत आफ्नो उचाइमा मनोहर छ, सारा पृथ्वीको लागि त्यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान् राजाको नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उचाइमा सुन्दर, सारा पृथ्वीको आनन्द सियोन पर्वत हो, जो सापोनको उचाइझैँ छ, जो हाम्रा महाराजाको सहर हो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँचो पर्वत हो, यो महान् राजाको शहर हो।